शनिबार ०८ माघ २०७८

चितवन, साउन ३१

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकलाई विश्लेषण गर्दा साउनको २ गते भेन्टिलेटरमा को`रोनाका बिरा`मी १४ जना रहेकोमा आज आइतबार यो संख्या २८ पुगेको छ । चिकित्सकीय परिभाषामा भेन्टिलेटरको बि`रामीलाई गम्भीर बि`रामीको रुपमा लिने गरिन्छ ।

भरतपुर अस्पतालले पनि एक सूचना जारी गर्दै अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरा,मीको संख्या अत्यधिक बढेकोले उपचारमा कठिनाई भएको जनाएको छ । साउनको २ गते चितवनका अस्पतालहरुमा जम्मा को`रोनाका बि,रामीहरुको संख्या १८२ जना थियो ।

जसमध्ये एचडीयूमा ३० जना र आईसीयूमा ६२ जना रहेका थिए । अहिले चितवनका सबै अस्पतालहरुमा को`रोनाका बिरामीको संख्या २३० जना पुगेको छ । जसमा जेनरल बेडमा ९१ जना, एचडीयूमा ४७ जना, जेनरल बेडमा ९१ जना, आईसीयूमा ९२ जना र भेन्टिलेटरमा २८ जना रहेका छन् ।

दैनिक को`रो`ना सं`क्र`मणको द`र निर`न्तर बढ्दै गएर चितवनमा अहिले सक्रि`य संक्र`मितको संख्या दुई हजार पाँच सय बढी पुगेको छ । भरतपुर अस्पतालको कोभिड कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले तेस्रो ल`हर नै नभए पनि चितवनमा संक्र,मितको संख्या बढ्दै गएको नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘ यो लहर घ`ट्दै गएर शून्यमा पुगेपछि फेरि बढ्न थाल्यो भने तेस्रो लहर हो । अघिल्लो वर्ष ल`क्ष`णवि`हीन को`रोना संक्र`मित धेरै आउने भए पनि यसपटक को`रोनाको लक्षणसहितका गम्भीर बि`रामीको संख्या बढेको छ । खोपको दुवै डोज लगाउने सं`क्र`मित भए पनि ज`टिल अवस्था आएर मृ`त्यु हुने अवस्था भने छैन । पहिलो लह`रमा वृद्धवृद्धा धेरै सं`क्र`मित भए पनि यसपटक युवाहरुमा सं`क्र`मण बढी देखिएको छ ।’

चितवनमा अहिले को`रोना र भाइ`रल इन्फ्ल्युन्जाको संक्र`मण दुवै एकैसाथ फै`लि`एकोले चिकित्सकदेखि आम सर्वसाधारण सम`स्यामा पर्ने गरेका छन् । दुवै संक्र`मणको ल`क्षण एउटै हो । ज्वरो र रुघा लाग्दैमा चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक खाइ हाल्ने बानी झनै खत`रना`यक भएको चिकित्सकहरु बताउँछन् ।

डा पौडेलले को`रोना वा भा`इर´लको ज्वरो आउँदा चिकित्सकको सल्लाहबिना ऐन्टिबायोटिक खान नहुने बताए । उनले भने, ‘ ज´थाभा´वी औषधि सेवन गर्ने बि´रा´मी बढेका छन् । ब्याक्टेरियाको लागि एन्टिबायोटिकले काम गर्ने भए पनि भाइरसको लागि गर्दैन । सुरुमै ऐन्टिबायोटिकको प्रयोगले शरीरको प्रतिरक्षा झनै कमजोर बन्न सक्छ ।’

त्यसैगरी भरतपुर अस्पतालका बालरो`ग विशेषज्ञ डा नारायणबहादुर थापाले परिवारको सदस्य संक्र`मित भएको कारणले बालबालिकामा को`रोना संक्र`मण फा`ट्टफु`ट्ट देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ ज्व`रोको लक्षण देखिँदैमा ह`तारमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन । सामान्य ज्व`रोको औषधि चलाएर मात्र ज्वरो नियन्त्रणमा नआएपछि अवस्था हेरेर एन्टिबायोटिक चलाउनुपर्छ ।’

उनले बालबालिकाहरु धेरै कम मात्र को`रोनाको अवस्थाले गम्भी`र स्वास्थ्य सम`स्या देखिएको जानकारी दिए । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा चार वर्षसम्मका २५० बालबालिका को`रोना सं`क्र`मित भएका छन्।

अहिले सम्म चितवनमा १० वर्षसम्मको एक जनाको को`रोनाको कारणले निध`न भएको छ । चितवनमा यस वर्ष को`रोनाको कारणले मृ`त्यु भएका ६१६ जना मध्ये चितवन जिल्लाकै २४८ र बाहिर जिल्लाका ३६८ जना रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । नारायणी न्युज बाट


Last Updated on: August 15th, 2021 at 8:12 pm
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया