शनिबार १५ माघ २०७८

३१ साउन, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । वि’द्रो’ही सं’ग’ठन तालिवानले ध’म्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको ध’म्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि वि’द्रो’ही सं’ग’ठन तालिवानले आफ्नो नि’यन्त्रणमा लिएको छ ।

थप,समाचार।३१ साउन, काठमाडौं । जर्मनीका लेजेण्ड फुटबलर गर्ड मुलरको नि’ध’न भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आब’द्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ ।

मुलरले बायर्नका लागि सबैखाले गरेर ६०७ खेलमा ५६६ गोल गरेका थिए । यस्तै बुन्डेसलिगामा कीर्तिमानी ३६५ गोल गरेका थिए । मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।

उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरु’द्ध निर्णयक गोल गरेका थिए ।

उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरु’द्ध निर्णयक गोल गरेका थिए ।

फुटबल खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनी लामो समय बायर्नको युथ टिमको कोचको भूमिकामा थिए ।


Last Updated on: August 15th, 2021 at 8:06 pm
५२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया