बुधबार १२ माघ २०७८

अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जो`खिममा राख्न थालेका छन् ।

सोमबार आकाशमा उडिरहेको विमानबाट ख`सेर ३ जनाको मृ`त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लु`केर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला ख`से`को बताइएको छ ।

काबुल सहरको माथि उ`ड्दै गरेको विमानबाट मानिसहरू ख`से`को भिडियो पनि आएको छ । जसमा मानिसहरू ख`स्दै गरेको देख्न सकिनेदैनिक भा`स्करमा प्रका`शित समाचारमा उल्लेख गरिएको छ ।

उनीहरू सैन्य विमानको टा`यरमा ब`सेर भाग्न खोजेको स्थानीयलाई उ`द्धृ`त गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर ख`सेको बताइएको छ । केही व्यक्तिको श`व स्थानीयको घरको छतमा ख`से`को तस्बिर स्थानीयले सामाजिक सञ्जालमा से`यर गरेका छन् ।

यद्यपि, यसको आधिका`रिक पुष्टि भने हुन सकेको छैन ।अफगानिस्तानमा तालिबानले क`ब्जा ज`माएसँगै काबुल विमानस्थलमा ठूलो भी`ड देखिएको छ । हाल विमानस्थल अमेरिकी सै`निकको नियन्त्रणमा रहेको छ ।

रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृ`त्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा श`वहरू देख्न सकिन्छ । रातोपाटी बाट


Last Updated on: August 16th, 2021 at 6:19 pm
९७० पटक हेरिएको

तपाईको प्रतिक्रिया