बुधबार ०५ माघ २०७८

चितवन। सुजिता भण्डारी मृ’त्यु प्रकरणका आ’रोपी सुकदेव भण्डारी आज का’रा’गा’र च’ला’न भएका छन् । उनी अदालतमा ध’रौटी रकम बुझाउन नसकेपछि का’रा’गा’र च’लान भएका हुन्।

अदालतका श्रेस्तेदार किशोर आचार्यका अनुसार जिल्ला न्यायाधिश प्रकाशकुमार अधिकारीको ई’जलासले थु’नछेक बसपछि निजलाई ५० हजार ध’रौटी माग गरेको हो ।

यसअघि आइतबार जिल्ला अदालत चितवनमा मृ’त’क सु’जि’ता’को ठूलो बुबाका छोरा सुकदेववि’रुद्ध आ’त्म’ह’त्या दु’रुत्साहनमा मु’द्दा दायर भएको थियो ।
मृ’तककी आमा अम्बिका भण्डारीले सु’कदेववि’रुद्ध चितवन प्रहरीमा साउन ६ गते उ’जुरी दिएकी थिइन् ।

त्यसको भोलिपल्टै प्रहरीले सु’कदेवलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।राप्ती नगरपालिका–३ की २३ वर्षीय सु’जि’ता असार ११ गते बिहानै घरबाट नि’स्केकी थिइन् ।

अ’प’ह’र’ण’मा परेको भन्ने परिवारले दिएको सू’चनाका आधारमा प्रहरीले सु’जिताको खो’जी गरेको थियो ।

असार ११ गतेदेखि ह’रा’एकी सु’जिताको श’व घरबाट नि’स्केको नौ दिनपछि असार २० गते ब्र’ह्मास्था’न सा’मुदायिक व’नको भि’रको खो’ल्सो’मा भेटिएको थियो।

काठमाडौंस्थित शिक्षण अस्पतालमा गरिएको पो’स्ट’मा’र्ट’म’को रि’पोर्टबाट ह’त्या भएको देखिएन । भि’से’रा प’रीक्षणका लागि न’मुना पठाईएको छ ।भि’से’रा परीक्षणको रि’पोर्ट भने आउन बाँकी नै छ ।
साभार- नेपाल समाचार


Last Updated on: August 17th, 2021 at 10:55 am
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया