बुधबार ०५ माघ २०७८

एजेन्सी । न्यूजिल्याण्डमा एक जना नागरिकमा को`रोना सं`क्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घो`षणा गरेको छ ।

न्यूजिल्याण्डले कोभिड–१९ स`ङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने को`रोना सं`क्रमित भेटिएको अकल्या`ण्ड सहरमा एक हप्ता लकडाउन हुने घो`षणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना सं`क्रम`ण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भा`इरसविरु`द्धको खो`प लगाइसकेका छन् ।

न्यूजिल्याण्डमा भेटिएका को`रो`ना संक्र`मितले भ्र`म`ण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताउनुभएको छ ।

न्यूजिल्याण्ड को`रोना संक्र`मणलाई नियन्त्रणमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि को`रोना भाइ`र`सको संक्र`मण देखिएको थिएन । न्युज२४ बाट


Last Updated on: August 17th, 2021 at 10:09 pm
४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया