शनिबार १५ माघ २०७८

सल्यानमा घरकाे छतबाट ख`से`र घा`इते भएका एकजना बालककाे उपचारका लागि आर्थिक सम`स्या भएकाे छ ।शारदा नगरपालिका वडा नम्बर ५ घर भइ श्रीनगरमा काेठा भाडामा बस्दै आएका रमेश खड्काका ३ वर्षीय छाेरा यूनिक खड्काकाे उप`चा`रमा आर्थिक सम`स्या भएकाे हाे ।

एक महिना अगाडी साउन २ गते घरकाे छतबाट ख`से`र घा`इ`ते भएका यूनिककाे अहिले काठमाडाैं स्थित अन्नपूर्ण न्या`राे अस्पतालमा उप`चार भैरहेकाे छ ।उप`चारका लागि अहिलेसम्म १० लाख भन्दा बढी ख`र्च भैसकेकाे र अझै धेरै ख`र्च लाग्ने अस्पतालले जनाएकाे छ ।

उनलाइ एक महिनादेखि आइसियूमा राखेर उप`चार गरिएकाे फुपू कविता बस्नेतले बताइन्। उनकाअनुसार यूनिककाे यसअघि टाउकाेकाे अ`प्रे`श`न गरिएकाे थियाे भने अझै फेरि टाउकाेमा रगत जमेकाेले फेरि पनि अ`प्रे`शन गर्नुपर्ने छ ।

त्यस्तै, हात भाँ`चि`एकाेले हात लगाएत अन्य भागकाे पनि अ`प्रे`शन गर्ने पर्ने फुपू कविताले बताइन् ।आर्थिक अवस्था कम`जाे`र भएपछि उप`चारमा स`म`स्या आएकाेले सबैले सहयाेग गरिदिन् उनले अपि,ल गरेकी छन् । लेकाली अनलाइनसँग कुरा गर्दै फुपू कविताले भनिन्, ‘उनिहरुकाे आर्थिक अवस्था निकै कम`जाे`र हाे ।

श्रीनगरमा काेठा लिएर बस्थे, हामीहरुले केही सहयाेग गरेर अहिलेसम्म उ,प,चार गरियाे । अझै १५ लाख भन्दा बढी रुपैयाँ ख,र्च हुन्छ रे । अब त घरबाट उपचार गर्न सक्ने अवस्था छैन् । सबैले सहयाेग गर्दिनु भयाे भने उ,प,चार हुने थियाे ।’

सहयाेग गर्न चहानेले यूनिकका अंकल तुल बहादुर खड्काकाे कुमारी बैंकमा रहेकाे खाता नम्बर ०२५०१०३३९२२००००१ मा पैसा जम्मा गर्न सकिन्छ । त्यस्तै ९८६६२३५८१९ सम्पर्क गर्न सकिन्छ ।यसैबीच शारदा नगरपालिका वडा नम्बर ५ ले पनि घा`इ`ते यूनिककाे उप`चा`र`का लागि सहयाेग गरिदिन सबैलाइ अनुराेध गरेकाे छ । ब्रेकिङ न्युज बाट


Last Updated on: August 18th, 2021 at 8:58 am
४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया