सोमबार १० माघ २०७८

सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी पक्राउ परेका छन । उनलाई आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।उनि केहिदिन देखि श्रीमतीहरुको कुराले बि’बादमा आएका थिए ।

विभिन्न युट्युब च्यानलहरुमा क’डा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि’डामा परेको भन्दै मिडियामा आएकी थिइन् । आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चि’नाउदै आएका उदासीको श्रीमती
बताउने ति महिला आफ्नो श्रीमानले धो’का दिएको आरोप लगाएकी थिइन् ।

आफुलाई उदासीको श्रीमती ब’ताउने ति महिलाले दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि’डा पोखे’की थिइन् ।यता उदासीले भने व्य’क्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले आफ्नो च’रि’त्रह’त्या गरेको बताउदै आएका छन ।केहि युतुबरले दिएको उजुरीको आधार मा उनलाई पक्राउ गरिएको बताइएको छ ।

फेरि स्मार्ट लकडाउन गर्ने सीसीएमसीको तयारी,
नेपालमा को’रोनाभाइरस सङ्क्रमण बढेसँगै स्मार्ट लकडाउनको तयारी गरिएको को-भि’ड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले जनाएको छ ।स्मार्ट लकडाउनमा सबै क्षेत्र ठप्प नपारी को’रोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन अघि सारिएको पछिल्लो अवधारणा हो।

सङ्क्रमण नियन्त्रण गर्न र अर्थतन्त्रलाई चलायमान राख्न प्रभावकारी रणनीति अ’पनाउँदै स्मार्ट लकडाउनको अवधारणा कार्यान्वयनमा ल्याउन लागेको सीसीएमसीले जनाएको छ। सङ्क्रमण दरलाई हरेर आवश्यकता अनुरूप नियम लागू गरिने योजना सीसीएमसीले बनाएको छ।

यसमा सङ्क्रमणको जो’खिम र प्रभावलाई हेरेर निषेधाज्ञामा कडाइ या खुकुलो गरिने सीसीएमसीले जनाएको छ। यसको जिम्मेवारी स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। काठमाडौं उपत्यकाको तीन वटै जिल्लामा भदौ ८ गतेसम्म निषेध आदेश जारी भएकोले त्यसपछि मात्र स्मार्ट लकडाउनको बारेमा तय हुने पनि सीसीएमसीले जनाएको छ ।नेपाल समाचार


Last Updated on: August 19th, 2021 at 6:51 am
१९९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया