शनिबार ०८ माघ २०७८

सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी पक्राउ परेका छन । उनलाई आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।उनि केहिदिन देखि श्रीमतीहरुको कुराले बि’बादमा आएका थिए ।

विभिन्न युट्युब च्यानलहरुमा क’डा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि’डामा परेको भन्दै मिडियामा आएकी थिइन् ।

आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चि’नाउदै आएका उदासीको श्रीमती
बताउने ति महिला आफ्नो श्रीमानले धो’का दिएको आरोप लगाएकी थिइन् ।

आफुलाई उदासीको श्रीमती ब’ताउने ति महिलाले दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि’डा पोखे’की थिइन् ।

यता उदासीले भने व्य’क्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले आफ्नो च’रि’त्रह’त्या गरेको बताउदै आएका छन ।केहि युटुबरले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

साभार- नेपाल समाचार


Last Updated on: August 19th, 2021 at 8:50 am
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया