शनिबार ०८ माघ २०७८

परीक्षामा अनुत्तीर्ण भएका कारण वा परीक्षामा अपेक्षा गरेजति अंक नआएका कारण छात्रछात्राले आ`त्म ह`त्या गर्ने गरेका घ`टना हामीले सुन्ने गरेका छौं ।

केवल १ प्रतिशत अंकका कारण परीक्षामा अ`नु`त्ती`र्ण भएकी अर्की एक छात्रा पनि पुलमुनि मृ`त अव`स्थामा भेटिएकी छिन् । प्रारम्भिक नतिजा सार्वजनिक भएको १२ घण्टा नबि`त्दै ती छात्राको श`व भेटि`एको थियो ।

बेलायतको कार्डिफ युनिभर्सि`टीमा फार्मेसी विषय अध्ययनरत २१ वर्षकी छात्रा मारेड फक्सले आफू केवल १ प्रतिशत अंकका कारण फेल भएको खबर पाएकी थिइन् । परिणा`म थाहा भएको १२ घण्टा नबि`त्दै उनको श`व एक पुलमुनि चट्टानमा भेटियो ।

ती छात्राको सम्झना गर्दै उनका परिवारले उनी प्रिय छोरी, अ`द्भू`त मित्र र बहिनी भएको बताएका छन् । मारेडको मृ`त्यु भएपछि उनको मृ`त्युको विषयमा भइरहेको अनुस`न्धानमा शुक्रबार यससँग सम्ब`न्धित अन्य केही मानिसहरुसँग सोधपुछ गरिएको थियो ।

वे`ल्स अनलाइनका अनुसार उत्तर पश्चिमी वेल्सका अधिकारी केट सदरल्याण्डले छात्राको मृ`त्युको यो घ`टना गत वर्ष ८ जुलाइको भएको बताएका छन् । यो केसको अहिलेसम्म अनुस`न्धान चलिरहेको छ । अधिकारीका अनुसार कैयौं मानिसहरुसँग सोधपुछ गरेपछि यी छात्रा मृ`त्युभन्दा १ दिन अगाडि एक फार्मे`सीमा

काम गरिरहेको र त्यही दिन उनले इमेलमार्फत आफ्नो परीक्षाको नति`जा थाहा पाएको खुला`सा भयो । नतिजा देखेर मारेड नि`रा`श थिइन् । त्यसपछि उनी कार लिएर ब्रिटानिया ब्रि`ज पुगिन् । उनले कारको इन्जिन अन नै राखेर पुलबाट तल हा`म्फा`लिन् ।

उनको श`व पुलमुनि चट्टानमा पाइएको थियो । मारेडको परिवारका अनुसार उनले आफ्नो परीक्षा परिणाम परिवारलाई बताउँदै आफूले सम्बन्धित मोड्युलमा १ प्रतिशत कम अंक पाएको बताएकी थिइन् ।

पछि विश्वविद्यालयले उनलाई यही अंकका साथ पास गरिदियो तर पास भएको थाहा पाउन उनी जी`वि`त थिइनन् । परिवारले उनी पास भएको उनले कहिल्यै पनि थाहा नपाउनु सबैभन्दा दुःखको कुरा भएको बताएका छन् । यो सामाग्री डिसीनेपालले अ,नु,वा,द गरेको हो ।


Last Updated on: August 19th, 2021 at 5:05 pm
४५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया