शनिबार ०८ माघ २०७८

सप्तकोशी नदीमा हाम फाली आ`त्म ह`त्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उ`द्धा`र गरेको छ ।

ब्यारेजको पुलबाट नदीमा हाम फा,लेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उ`द्धा`र गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

गत असारदेखि साउन महिनाको अवधिमा आ`त्मह`त्याका लागि नदीमा हाम फा`लेका उनीहरुलाई प्रहरीले सकुशल उ`द्धा`र गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उ`द्धा`र गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफा,लेको अवस्थामा प्रहरीले सकुशल उ`द्धा`र गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

आ`त्म ह`त्याको प्रयासमा कोशीमा हा,म फा,लेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रातोपाटी बाट


Last Updated on: August 20th, 2021 at 11:33 am
६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया