बुधबार १२ माघ २०७८

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि,ध,न भएको छ ।

शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि को`रोना सक्र`मित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निध`न भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए । ​

चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् । रातोपाटी बाट


Last Updated on: August 21st, 2021 at 8:46 am
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया