बुधबार ०५ माघ २०७८

९ जेठ, काठमाडौं । को’रो’ना म’हा’मा’रीका बीच अमेरिकामा फेरि अर्को भा’इ’र’सको सं’क्र’मण देखिएको छ । अमेरिकी रो’ग नि’य’न्त्रण तथा रो’क’थाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्र’को’पका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो ।

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बि’रा’मीमा यसको सं’क्र’मण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्र’को’पको बारेमा अ’नुस’न्धान सुरु गरेका हुन् ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।” त्यसो नगरी, यसको की’टा’णुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र सं’क्र’म’ण फै’ला’उन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ। ”

यो चे’ता’वनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस की’टा’णु’का वाहक हुन सक्छन् । यसको की’टा’णु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फै’लि’न सक्छन् ।

साल्मोनेला जी’वा’णु सं’क्र’म’णको एक प्रकार हो जसले ज्व’रो, प’खाला, कोलिक र बान्ता नि,म्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उ,पचारविना निको हुन्छन्, तर अधिक गम्भीर अ’व’स्थामा मृ’त्यु पनि आउन सक्छ।बीबीसीबाट


Last Updated on: May 23rd, 2021 at 8:26 am
७९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया