शनिबार ०८ माघ २०७८

अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निध`न भएको छ । रोक्काको शुक्रराज ट्रपिकल तथा सरूवा रो`ग अस्पताल टेकुमा निध`न भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए।

एक साताअघि उनको रिपोट नेगेटिभ आएको थियो। रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा सम`स्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो।

चन्दागिरि-१ दहचाेकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन्। घर, संघ`र्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’।

‘प्रेम यु’द्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए। उनले ‘प्रेम यु’द्ध’ निर्माण गरेका हुन्। उनी काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र एक श्रीमती छन् ।

यो पनि : आमा बनिन् ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट

हलिउड फिल्म ‘ब्ल्याक विडो’ फेम्ड अभिनेत्री स्कारलेट जोहानसनले छोरालाई जन्म दिएकी छन् । यो कुराको जानकारी उनका श्रीमान् कोलिन जोस्टले सोसल मिडियामार्फत दिएका हुन् । उनले लेखेका छन्, ‘हामीलाई एक बच्चा भएको छ । हामी उसलाई एकदमै प्रेम गर्छौं ।’

स्कारलेट दोस्रो पटक आमा बनेकी हुन् भने कोल‍िन पहिलो पटक स्कारलेटको बच्चाको पिता बनेका हुन् । स्‍कारलेटको एक ६ वर्षकी छोरी छिन्, जसको नाम रोज हो । फ्रेन्चम्यान रोमेन डरिकसँगको विवाहपछि उनले छोरीलाई जन्म दिएकी थिइन् । उनीहरुको २०१४ मा विवाह भएको थियो भने २०१७ मा एकअर्काबाट का,नुनी रुपमा अलगिएका थिए ।

रोमेनसँग डिभोर्सपछि स्कारलेट र कोल‍िनले तीन वर्ष एकअर्कालाई डेट गरेका थिए । २०२० मा यो जोडीले गोप्य रुपमा बिहे गरेको हो ।स्‍कारलेट अभिनीत फिल्म ‘ब्ल्याक विडो’ गत महिना सिनेमा घरमा रिलिज भएको थियो ।

फिल्म रिलिजसँगै उनले अमेरिकाको प्रति`ष्ठित कम्पनी डिस्ने स्टूडियो वि`रुद्ध फिल्मलाई स`म्झौ,ता विपरित ओटीटी प्लेटफर्म डिज्ने प्लसमा पनि रिलिज गरेको भन्दै लस एन्जिलिसको अदा`लतमा मु`द्दा हालेकी थिइन् । यो फिल्मले पहिलो विकेन्डमै अमेरिकी ८०.४ मिलियन डलर कमाई गरेको थियो । ताजा खबर बाट


Last Updated on: August 23rd, 2021 at 2:26 pm
८२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया