शनिबार ०८ माघ २०७८

७ भदौ, पोखरा । कास्कीको मादी गाउँपालिका-१० मकैखोलामा मामाघरमा बस्दै आएकी १७ वर्षीया किशोरी २०७७ असार १५ गते गाउँमा अन्तिम पटक देखा परिन् । मादी–९ सिप्लेबेंसी खास घर भए पनि बाबुआमासँग सम्बन्ध बि,ग्रिएका कारण उनी मामाघरमा हजुरआमासँग बस्दै आएकी थिइन् ।

नातिनी एकाएक घरबाट हराएपछि हजुरआमाले खोजी गरिन् । तर, पत्ता लाग्न सकेन । त्यसको १० दिनपछि अर्थात् २०७७ असार २५ गते मादी–११ मुखियशेरस्थित पातीघारीमा एक युवतीको श`व भेटियो । कु`हिएको अवस्थामा फे,ला परेको श,व कीरा खाएर शरीरको अस्थिपञ्जर मात्रै बाँकी राखेको हुन्छ ।

पातीघारी नजिकै गाईवस्तु चराइरहेका एकजना गोठालाले श`व देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त श`व ती १७ वर्षीय युवतीकै रहेको सना`ख`त गर्‍यो । तर, घ`टना भएको लामो समय बि`तिसक्दा पनि प्रहरी वास्तविकतासम्म पुग्न सकेको थिएन ।

घ,ट,ना भएको १४ महिनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले ह,त्या आ,रो,पमा एक जनालाई पक्रा`उ गरेको छ । पक्रा`उ पर्नेमा स्याङ्जा हरिना`स गाउँपालिका–६ चालिसेका ४५ वर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवास छन् ।

खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार स्याङ्जा पुतलीबजार नगरपालिका–४ शिवमन्दिर चोकबाट स्याङ्जा प्रहरीको सहयोगमा प,क्रा`उ गरेको हो । उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

स्याङजाका खवास मादी गाउँपालिकास्थित जनकल्याण मावि भवन निर्माणमा ज्यामी काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । कामकै सिलसिलामा ती युवतीसँग भेट भएको र बिहे गर्न द`बा`ब दिएकाले आवेशमा आएर ह`त्या गरेको प्रहरीमा बयान दिएको डीएसपी हमालले बताए ।

‘खवासको पहिल्यै दुई जना श्रीमती रहेछन् । बयानका क्रममा करीब एक महिनाअघिबाट शा`री`रिक स`म्पर्क राख्दै आएको तर, पछि बिहे गरेर सँगै बसौं भनेपछि आ`वे`शमा आएर ह`त्या गरेको बयान दिएका छन्,’ प्रवक्ता हमालले भने, ‘कर्तव्य ज्यान मु`द्दामा कास्की जिल्ला अ`दा`ल`तबाट दश दिन म्याद थपको अनुमति लिएर अनुसन्धान प्रक्रि`या अगाडि बढाएका छौं ।’ साभार: अनलाइन खबर


Last Updated on: August 23rd, 2021 at 10:06 pm
४४० पटक हेरिएको

तपाईको प्रतिक्रिया