सोमबार १० माघ २०७८

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म ता`लिबानले आफ्नो सरकारको संर`चना घोष`णा नगर्ने बताएको छ । तालिवान समूहले सोमबार एएफपीमार्फत सो कुराको जानकारी दिएको हो ।

ता`लिबान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सै´नि´क उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घो`षणा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि गर्न सोधि`एको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए ।

अमेरिकाले उद्धा`र विस्तार गरेमा ’परिणाम’ दिने तालिबानको चे´ता`वनी

काबुल विमानस्थल अ`स्तव्य`स्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मेवार उनीहरूले लिनुपर्ने ता`लिबान समूहले बताएको छ ।

अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौ`ज देशबाट पूर्ण`तया हट्न लागेको समय गत साता क`ट्टर इस्लामवादीहरूले अस्वभा`विक गतिमा अफगान भूगोलमाथि विजयको घो`षणा गरेपछि पश्चिमी राष्ट्रहरूलाई यसले स्त`ब्ध पारेको छ ।

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्रहरूमाथि तालिवानले प्रतिशो`ध लिने भय अमेरिका तथा यू`रोपेली मुलुकहरूले लिएका छन् ।

त्यसैले ब`हि`र्ग`मन प्रक्रि`याको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन् । यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृ`त्व गरेको अमेरिकालाई ब`हिर्ग`मन प्रक्रि`यालाई लम्ब्या`उन द`बा`व परिरहेको छ ।

अहिलेसम्म तालिबानले भने अमेरिकी सेनाको ब`हिर्ग`मन प्रक्रि`यामा स`म्झौ`ता गर्न कुनै इच्छा देखाएका छैनन् । ता`लिबान प्रवक्ता सुहेल शहिनले सोमबार स्का`ई न्यूजसँग भने,

‘यदि अमेरिका वा बेलायतले उ`द्धा`र कार्य जारी राख्न थप समय खोज्ने हो यसमा ता`लिवान सहमत हुने छैन । अर्थात् यसको ‘परिणाम’ को जिम्मेवार उनीहरू नै हुनुपर्नेछ ।’ रातोपाटी बाट


Last Updated on: August 23rd, 2021 at 10:46 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया