शनिबार ०८ माघ २०७८

तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् ।

उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बा,हिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’

उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चे,ता,वनी दिएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन मंगलबार गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा थप समय बस्नका लागि भनेका छन् । रातोपाटी बाट


Last Updated on: August 23rd, 2021 at 11:26 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया