शनिबार १५ माघ २०७८

काठमाडौंः झापामा एक दम्पती एक छोरी सहित झु’न्डिए’को अवस्था’मा फे’ला परेका छन्।

कनकाई नगरपालिका १ सिर्जना टोलमा बस्दै आएका विक दम्पती ८ महिनाको छोरी सहित झु’न्डिए’को अव’स्थामा फे’ला परे’का हु’न्। ३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक झु’न्डि’एको अबस्था’मा फे’ला परे’का हुन्।

‘ बन्द कोठा’भित्र तीन ज’ना झु’न्डिए’को अवस्थामा फेला परेको हो। थप अनुसन्धान गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले भने।

उनीहरू घरको कोठा भित्र पा’सो ला’गे’र झु’न्डि’ए’को अवस्था’मा फे’ला पारे’को प्रहरीले जानकारी दिएको छ। आमा छोरी एउटा पासोमा र बाबु अर्को पा’सो’मा झु’न्डि’ए’को अवस्थामा प्रहरीले फेला पारेको थियो।

‘बिहान ढिलो किन उठे भनेर नजिकै घर भएकी काकीले हेर्न जाँदा झ्यालबाट झु’न्डि’ए’को देखेपछि अरूलाई खबर गरेको पाइयो। दुई वटा पा’सो’मा झु’न्डि’ए’का छन्,’कनकाई नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रोशनराज पोखरेलले भने।

मृ’त’क रविन केही दिनअघि विदेश जान भनेर काठमाडौं गएका थिए। तर साउन ३१ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनी झापा फर्किएर होम क्वारेन्टाइनमा बसेको खुलेको छ।

केही समयअघि विश्वकर्माको घरमा पैसा उठाउन भन्दै केही युवा पुग्ने गरेको समेत खुलेको छ। उनी म्यानपावर एजेन्टको रूपमा काम गर्दै आएका थिए।

‘हाम्रो पैसा डुबा’यो भन्दै केही युवाले मलाई फोन समेत गर्नु भएको थियो। धेरै ,मानिसको ऋण तिर्न थियो भनेको सुनेको थिए,’ वडाध्यक्ष पोखरेलले भने। एसपी सहितको टोली घटनास्थल पुगेर मुचुल्का उठाएको छ।
साभार-मिडिया 7 पोस्ट


Last Updated on: August 24th, 2021 at 7:23 am
३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया