सोमबार १० माघ २०७८

काठमाडौं । महामा`रीको समयमा विश्वास नलाग्ने घट`ना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ ।

महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापद`ण्ड अनुसार अन्तिम सं`स्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्त`ब्य पनि पालना गर्दैनन् ।

एक जना ब्यक्तिले आफन्तको श`व राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घ`टना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ ।

एक जना संक्रमित ब्यक्तिको निध`न भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् ।

यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडियो खिचेका थिए । घट`ना सार्वजनिक भएपछि प्रहरीले घ`टनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।

उनको शुक्रबार अ`बेर मृ`त्यु भयो । शनिबार दिउँसो अ न्त्ये ष्टि का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए । मृ`तकका भतिजा र अर्काबि रू द्ध सीएमओको तहरीरमा महामा`री ऐन र अन्य धारा अन्तर्गत मु द्दा द र्ता गरिएको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको छ । बलरामपुरको भिडियो सोशल मिडियामा भा`इरल भयो । त्यसमा दुईजनालाई राप्ती नदीमा ला श फ्याँ कि रहेको अ वस्थामा देख्न सकिन्छ ।

त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् । भिडियो ताजा खबर बाट


Last Updated on: August 27th, 2021 at 7:36 am
७५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया