बुधबार ०५ माघ २०७८

११ भदौ, काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम वि`स्फो`टमा मृ`त्यु हुनेको संख्या बढेको छ ।

बम वि`स्फोटमा परी ६० जनाको मृ`त्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृ`त्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै ल`क्षि`त गरी वि`स्फोट गराइएको बताइएको छ ।

उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए ।

यसअघि नै अमेरिका र बेलायतले आ`तंकावादी ह`मला हुनसक्ने भन्दै चे`तावनी जारी गरेका थिए । अन्लाईन खबर बाट


Last Updated on: August 27th, 2021 at 8:23 am
२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया