शनिबार ०८ माघ २०७८

अमेरिकाले अफगानिस्तानमा आईसीसी के यो’जनाकारहरुबि’रुद्ध हवाई ह’मला गरेको अमेरिकी केन्द्रीय क’मा’ण्डका प्रवक्ताले बताएका छन् । आ’तं’कवा’दबिरुद्धको अ’परे’शन अन्तरगत ना’ङ्गाहार प्रान्तमा हवाई आ’क्र’म’ण गरिएको हो ।

निशानामा पारिएकाहरुलाई हवाई आ’क्र’म’ण’बाट मा’रिएको र आ’क्र’म’णमा सर्वसाधारणको क्ष’ति नभएको प्रवक्ता क्या’प्टेन बि’ल अ’र्बानले बताएका छन् ।

राष्ट्रपति जो बा’इडेनको स्वीकृतिपछि अमेरिकी सेनाले हवाई ह’मला गरेको हो ।अफा गानिस्तानको विमानस्थलबाहिर भएको

आ’त्म’घा’ती वि’ष्फो’टमा १३ जना अमेरिकी सेनासहित कम्तीमा १७० जनाको मृ’त्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आ’तं’क’वा’दी ह’मलाको ब’दला लिने घोषणा गरेका थिए ।

त्यसपछि बा’इडेन आईसीसी के यो’जनाकारबि’रुद्धको ह’वाई आ’क्र’म’णका लागि स्वीकृति प्रदान गरेका थिए ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस समक्ष राष्ट्रिय सुरक्षा टि’मले का’बुलमा अर्को आ’तंक’का’री ह’मला हुनसक्ने सुचना दिएको छ । अमेरिकी दूतावास का’बुलले विमानस्थलको गेट नजिक रहेका अमेरिकीहरुलाई तुरुन्त उक्त क्षेत्र छाड्न चे’तावनी दिएको छ ।

सु’रक्षा ख’तराका कारण विमानस्थलतिर र विमास्थलका गेट नजिक नजान चे’तावनी दिइएको हो ।अफगानिस्तानमा ता’लिबानले क’ब्जा गरेपछि अमेरिकालगायतका मु’लुकले लगातार उ’द्धार कार्य गरिरहेका छन् । आ’त्मघा’ती ह’मलापछि उ’द्दार कार्य अझ ती’ब्र पारिएको छ ।

अमेरिकाले अगस्त १४ यतामात्र १ लाख ९ हजार २ सयको उ’द्दार तथा उ’द्दारका लागि व्य’वस्थापन गरिसकेको छ । शुक्रबारमात्र १२ घण्टाको अवधिमा ४२ सयको उ’द्दार गरिएको छ ।

अमेरिकाका १२ वटा सै’न्य विमानले २१ सयलाई र २९ वटा ग’ठबन्धन उ’डानहरुले २१ सयजनालाई उ’द्दार गरेका हुन् । बिहिबारपनि १२ घण्टाको अवधिमा ७५ सयको उ’द्दार गरिएको थियो ।
साभार- गण्डकी छ्ड्के


Last Updated on: August 28th, 2021 at 12:26 pm
४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया