बुधबार ०५ माघ २०७८

अमेरिकाले आइतबार ड्रो’न अ’क्र’म’ण गरेको घ’टनाप्रति ता’लिबानले भ’त्सर्ना गरेको छ। आइतबार का’बुल विमानस्थलतर्फ आ’त्मघा’ती आ’क्र’म’ण गराउन अगाडि बढेको गाडीलाई आफूले ड्रो’न आ’क्र’म’ण गरी असफल पारेको अमेरिकाले दा’बी गरेको थियो।

यतिबेला ता’लिबानले अर्काको देशमा बिना अनुमति ड्रो’न आ’क्र’म’ण गर्नु गै’रकानुनी कार्य भएको प्रतिक्रिया जनाएको हो। तालिबानका प्रवक्ता ज’बिहुल्लाह मु’जाहिदले चि’नियाँ सरकारी टेलिभिजन सीजीटीएनसँग यस्तो बताएका हुन्। टोलो न्युजले आइतबारको उक्त आ’क्रम’णमा चार बच्चा,

दुई अ’नुवादक, एक अ’फगान सेना, एक दो’कानदारसहित ९ जनाको मृ’त्यु भएको जनाएको छ। सीजीटीएनले पनि अमेरिकी आ’क्र’म’ण’मा आ’तं’क’वा’दी नभएर सर्वसाधारण मा’रिएको बताएको छ।यसअघि गत बिहीबार का’बुल बाहिर आ’ई’ए’स स’मूहले विस्फोटन गराउँदा १७० को मृ’त्यु भएको थियो।

जसमध्ये १३ अमेरिकी सेना पनि थिए। सोमबार बिहान पनि विमानस्थलमा अमेरिकी सेना ल’क्षित ५ वटा रकेट प्र’हा’र भएको थियो। सो रकेट अमेरिकी सेनाको ए’न्टी मि’साइल सि’स्टमले अ’सफल बनाएको अमेरिकी भनाइ छ।
साभार- नेपाल समाचार


Last Updated on: August 31st, 2021 at 6:33 am
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया