शनिबार ०८ माघ २०७८

१६ भदौ, काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ’त्यु भएको छ । उनको उ’पचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ’त्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि’धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु’र्घ’ट’ना घा’इ’ते भएकी निशालाई ग’म्भीर अ’व’स्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उ¥द्धार गरेको थियो । उ¥द्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अ’व’स्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा’उ’हरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

ग’म्भी’र अ’व’स्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अ’व’स्था ग’म्भीर बन्न पुगेको थियो ।


Last Updated on: September 1st, 2021 at 8:30 pm
८२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया