बुधबार १२ माघ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरु’द्ध गौतम बुद्धले गरेको वि’द्रो’ह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकावि’रु’द्ध

सं’घर्षमा उत्रिनु परिवर्तनगामी श’क्तिका सामु आज एक मात्र वि’कल्प रहेको बताएका छन् ।गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यसका लागि सं’घी’य लो’कता’न्त्रिक ग’ण’तन्त्र पक्षधर अग्रगामी श’क्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति वि’रु’द्ध सं’घ’र्षका लागि आग्रह गरे ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अ’हिं’साका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको प्रचण्डको भनाइ छ ।’बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् । सबैको अ’स्तित्वको सम्मान गर्दै शा’न्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ,’

शुभकामना सन्देशमा उल्लेख छ ।द’म्भ र अ’ह’ङ्कारले मानिसमा विनाश निम्त्याउने भन्दैत्यसको ज्वलन्त उदाहरण वर्तमान रा’ज’नी’तिमा आफूहरुले भोग्दै आएका प्रचण्डले बताए । ​बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झु’ण्डको स्वा’र्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई दर्शाउन नसक्ने उनका भनाइ छ ।

किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरे ।उनले को’रो’ना भा’इ’रस (को’भि’ड–१९)को म’हा’मा’री’मा स्वास्थ्य सु’रक्षाका सबै

मा’पद’ण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।रातोपाटि


Last Updated on: May 26th, 2021 at 12:24 pm
३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया