सोमबार १० माघ २०७८

लन्डन : विश्वमै को-भि’ड-१९ वि’रुद्ध खोप लगाउने पहिलो व्यक्तिको नि’धन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको नि’धन भएको हो । बेलायती सञ्‍चारमाध्यमहरूको अनुसार से’क्सपि’यरको को-भि’डसँग अ’सम्बन्धित बि’मा’रीका कारण नि’धन भएको हाे ।

गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल क’न्भे’न्ट्री एन्ड वा’र्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मा’र्गारेट कि’ननपछि उनले पहिलो फा’इजर बा’योटेक खोप लगाएका थिए ।बील से’क्स’पि’य’रका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए ।

बिबिसी रिपोर्टअनुसार उनकी पत्नी जोय. दुई छोरा र नाती नातिना छन् ।यसैबीच विश्वभरि म’हा’मा’री नि’म्त्याएको को’रोनाभा’इ’रसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पा’रदर्शी छा’न’बिन गर्न अमेरिकाले आ’ह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले को-भि’ड-१९ बारे अर्को चरणको छा’नबिन पा’रदर्शी भएको सु’निश्चित गर्न ड’ब्ल्यूएचओलाई आग्रह गरेका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूमा भा’इरस चीनको वु’हानस्थित प्रयोगशालाबाट नि’स्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएका विवरणहरू आएका छन्। को-भि’ड-१९ सबैभन्दा पहिला सन् २०१९ मा चीनको केन्द्रीय हुबेई प्रान्तको वुहानमा देखा परेको थियो ।त्यसयता उक्त भा’इ’रस’बाट विश्वभरि १६ करोड ७० लाख मानिस प्र’भावित भइसकेका छन् भने ३४ लाखको ज्यान गइसकेको छ।


Last Updated on: May 26th, 2021 at 6:40 pm
५१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया