सोमबार १० माघ २०७८

काठमाडौं – साइप्रसमा एक नेपाली युवकको नि’धन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दु’र्घटनामा परेर नि’धन भएको हो ।

उनीसँगै दु’र्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ ग’म्भीर घा’इते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दु’र्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ । दु’र्घटनामा नि’धन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले जनाएको छ ।

यो पनि पढ्नुहोस –एक नेपालीको बुधबार मलेसियामा मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा बैतडीको दो’गडाके’दार गाउँपालिका–४ श्री’केदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

से’क्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्यु’टीमा खटिएकै बेला मृ’त्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए । का’वालान केशलामातान अ’नुग्रह से’क्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्यु’टीमा ख’टिएका थिए ।बुधबार खाना खाएर ड्यु’टीमै रहेका बेला ए’क्कासि ढ’लेका र ढ’लेको एकछिनमै उनको मृ’त्यु भएको खड्काको भनाइ छ ।

विष्टको के कारण मृ’त्यु भयो भन्ने खुल्न सकेको छैन । उनको श’व परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको को’रोना परीक्षणपश्चात श’व परीक्षण गरिने जनाइएको छ । रो’जगारीका लागि उनी तीन वर्ष अगाडि प्रो’फेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।


Last Updated on: September 3rd, 2021 at 6:29 am
४३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया