सोमबार १० माघ २०७८

प्रहरीमा जागिर लगाइदिन्छु भनी ठ`गी गर्ने बझाङ मस्टा गाउँपालिका–२ का २५ वर्षीय मनोज कुमार सिंह पक्रा`उ परेका छन् । सिंहलाई कैलाली धनगढी उपमहानगरपालिका–३ बाट आज प`क्रा`उ गरिएको हो ।

हालै प्रहरी जवान पदको सबै परीक्षा समाप्त भई अन्तिम नजिता प्रकाशनको अवस्थामा रहेको बेला सि.हले प्रहरी बनाइदिने भन्दै ठ`गी गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कैलालीको टोलीले प`क्रा`उ गरेको हो ।

उनको साथबाट प्रहरी बनाइदिने भनी पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक पनि बरामद भएको छ । सिंहको फोन जाँच गर्दा पी`डि`तलाई फोन गरीपैसा तथा चेक नदिए प्रहरीको छनोटबाट फेल गरी दिने भन्ने ध`म्की र प्रलोभन दिएको रेकर्ड पनि भेटिएको छ ।

पी`डितको जा´हेरी दरखास्तको आधारमा सिंहवि`रुद्ध ठ`गी शीर्षकमा मु`द्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस –काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको शुक्रबार नि’धन भएको छ ।क्या`न्सरबाट पी`डित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा शुक्रबार साँझ नर्भिक अस्पतालमा नि’धन भएको हो ।

बिहीबार साझ स्वास्थ्यमा स’मस्या देखिएपछि उपचारका लागि उनलाई न’र्भिक अस्पताल लगिएको थियो । उनले क्या’न्सरको उपचार यहीँ गराउँदै आएका थिए ।२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना न’लीमा क्या’न्सर देखिएको थियो ।

यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको कि’मो दिइसकिएको थियो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको नि’धनमा महानगरले भोलि १ दिन शो’क विदा दिने भएको छ । उनको श’व भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्र’द्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अ’न्तिम सं’स्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् । नेपाल समाचार बाट


Last Updated on: September 3rd, 2021 at 4:12 pm
४५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया