बुधबार ०५ माघ २०७८

ह`ति`यार चो`री प्रक`रणमा दोषी ठह`रिएर जे`ल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दो`ष ठह`रिएका छन्।

उनीहरू सै`निक विशेष अदा`लतबाट शुक्रबारको फै`सलामा निर्दो`ष ठह`रिएका हुन्।

सेनाले ह`ति`यार चोरीको मुख्य योजनाकार भनेर अमल्दार पोष्टमा कार्यरत लवकुमार गुरूङ र सरोज तामाङलाई कोट मार्सल गरेको थियो।

सेनाकै गंगाधर ढकालले सहकर्मी भरत गुरूङको साउन ७ गते चि`तवनमा ह`त्या गरेपछि चो´री भएको ह´ति´या´रबारे रहस्य बाहिरिएको थियो।

लव र सरोजले चोरी गरेको भनिएको र भरतको ह`त्यामा प्रयोग भएको ह`ति`या`र (१००७९२ र वट नं ख २५) एउटै भएपछि घ`ट´नाले नयाँ मो`ड लिएको थियो। ह`त्याको आ`रो`प लागेका गंगाधरवि`रू`द्ध बिहीबारको फै`सलाले २५ वर्ष कै`द तोकेको छ।

लव र सरोज भरतपुर कारागारमा रहेका थिए। सेनाको कालिबहादुर गणको आग्रहपछि दुवै जनालाई कारा`गारले सेनालाई बुझाएको थियो।

निर्दो`ष ठह`रिएसँगै उनीहरूको जागिर पुनर्ब`हाली हुने भएको छ। तर ड्युटीको समयमा अन्य साथीलाई ड्युटी छाडेर आफूहरू दोहोरी साँझ गएको आ`रो`पमा बढुवा भने ३ वर्षका लागि रोकिएको छ।

०७५ साल पुस ४ गते ह`ति`यार चो`रेको आ`रो`प लव र सरोजमाथि थियो। त्यतिखेर समरी अदा`लतबाट उनी ०७५ चैत २८ गते का`रागार चलान भएका थिए।

लवकुमार १० र सरोज ७ वर्षका लागि जे`ल स`जाय तोकिएको थियो। चो`री गरिएको ह`ति`यार बेचेको आ´रो´पमा दुई जना सर्वसाधारण तारा तामाङ र पवन गुरूङले भने सफाइ पाएका थिए। सेतोपाटी बाट


Last Updated on: September 3rd, 2021 at 7:21 pm
१०८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया