बुधबार १२ माघ २०७८

नेपाली से’नाका सहायक रथी दिनेशकुमार केसीको को’भि’ड–१९ सं’क्र’मणका कारण मृ’त्यु भएको छ । से’नाको छाउनिस्थित सै’निक अस्पताल उपचाररत उनको बिहीबार बिहान निधन भएको से’नाले जनाएको छ ।

केसी से’नाको १३ नम्बर बाहिनीका बाहिनीपती थिए । उनको एक महिनादेखी उपचार जारी थियो । केसी केही महिनाअघि मात्र बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए । काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।

केसीको निधनबारे ने’पा’ली से’नाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दु:ख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको नि’धनबाट नेपाली से’नाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् । हालसम्म को’रो’ना सं’क्र’म’णबाट नेपाली से’ना’का विभिन्न दर्जाका गरी ६ जनाको ज्यान गएको छ ।

को’रो’ना’भा’इर’सको सं’क्र’मणबाट ज्यान गुमाउने केसी नेपाली से’ना’का उच्च अधिकारी हुन्।स्रोत ताजा खबर


Last Updated on: May 27th, 2021 at 11:09 am
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया