बुधबार ०५ माघ २०७८

काठमाडौं । पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् । अस्पतालमा अक्सिजन, भेन्टि लेटर लगायतका उपकरण अभाव भएपछि कला कारको सक्रियता बढेको हो । अभिनेत्री मनीषा कोइरालाले

भा’इ’रसले सिर्जना गरेको स्वास्थ्य सं’कटमा सहयोगी हात अघि बढाएकी छिन् ।बुधबार बीरगञ्जको नारायणी अस्पताललाई मनीषाले ४ थान भेन्लिेटर, सय थान पीपीई, फेस सिल्ड, मास्क प्रदान गरेकी छिन् । भा’इरस सं’कटबाट प्रभावित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको समेत मनीषाले जनाएकी छिन्।

उनका तर्फबाट नेपाली कांग्रे सका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा उदयनारायण सिंहलाई हस्तान्तरण गरेका थिए।त्यसैगरी, अन्य स्वास्थ्य सामग्रीमा १००/१०० थान फेससिल्ड र पीपीई तथा ३ थान फूल फेस मास्क प्रदान गरिएको थियो। को’रोना म’हा’मा’रीको दोस्रो लहरमा

वीरगंज तथा मध्य तराईका जिल्लाहरु बढी प्रभावित भएको र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग पठाएकी हुन्। अस्पताल विकास समितिका अध्यक्ष लाभले नारायणी अस्पतालको अभावलाई थाहा पाएर सहयोग गर्ने प्रति कृतज्ञता व्यक्त गरेका थिए।


Last Updated on: May 27th, 2021 at 3:18 pm
५५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया