बुधबार ०५ माघ २०७८

एजेन्सी । अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता ह`त्या`एको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अ`न्धाधु`न्ध गो`ली प्र`हा`र गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गि`र`फ्तार गरेको छ ।

साथै उनीहरुले गिनीका सबै सीमा नाकाहरु पनि सील गरेका छन् । सत्ता ह`त्या`एको सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भंग भएको घो`षणा गर्दैे देशका सम्पुर्ण सार्वजनिक प्रसा`रण सेवामा समेत रोक लगाएको छ ।

सेनाले द नेशनल कमिटी अफ ग्यादरिङ एण्ड डेभलप्मेन्ट समुह नामाकरण गरी देशको शा´सन आफुहरुको हातमा लिएको घोष´णा गरेको छ भने राष्ट्रपतिलाई पनि क´ब्जामा लिएको जनाएको छ ।

तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका कोंडेकाको पछिल्लो कार्यकाल निकै बि`बा`दास्पद बनेको थियो । संविधान बिप`रित राष्ट्रपति नियुक्त भएको भन्दै उनी बि´रुद्ध ब्या´पक प्रदर्शन समेत भएको थियो ।

उता, गिनीको र`क्षा मन्त्रालयले भने राष्ट्रपति सेनाको क`ब्जामा नरहेको र देश छाडेर कतै श`रण लिन गएको जनाएको छ । इमेज खबर बाट


Last Updated on: September 6th, 2021 at 11:47 am
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया