बुधबार ०५ माघ २०७८

१४ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वा’स्थ्य स्थि’ति ज’टि’ल बनेपछि भे’न्टिलेटरमा राखेर उ’प’चार भइरहेको छ ।

को’रो’ना भा’इ’र’स’को सं’क्र’मण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा स’म’स्या देखिएको चिकित्सकहरुले बताएका छन् ।पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।

थापाका साथी एवं ग्राण्डीका डा. विष्णु दवाडी भन्छन्, ‘उहाँको थप उ’पचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रे’फ’र गरिएको हो । यो ज’टि’ल अ’व’स्थामा गरिन्छ ।’

‘इक्मोको उ’प’चारका लागि २५-३० लाख लाग्ने डाक्टरले बताउनु भएको छ’ पाण्डेले अनलाइनखबरसँग भने, ‘परिवारले आर्थिक त’ना|व लिनु नपरोस् भने साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका हौं ।’

थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली द’लको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चु’ना’वमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए ।

पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।अनलाइन खबर


Last Updated on: May 28th, 2021 at 2:35 pm
४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया