सोमबार १० माघ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सामाजिक अभियन्ताले नि`षेधा`ज्ञाको समयमा १० जनालाई खाना खुवा,एर १०० जनालाई खाना खुवाएँ भन्दै सामाजिक स,ञ्जा,लमा भ्र,म फिँजा`एको बताएका छन् ।

महानगरवासीका नाममा सम्बो,धन गर्दै उनले यस्तो बताएका हुन् । ‘‘स्वच्छ मनले सम,स्या परेका मानिसलाई कसैले नदेख्ने गरी सहयोग गर्ने हो । यसरी सामाजिक दाताले खाना वि,तर,ण गर्दा महानगरले पनि सहयोग गर्नेछ ।

महानगरले पनि प्रत्येक वडालाई सम,स्या परेका बेलामा सहयोग गर्न भनेको छ । भोलि त्यही १० जनालाई खाना खुवा एको फोटो खिचेर आफैँ संक्र,मित भएर थ,ला परिएला,” उनले भने ।

यो पनि
जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री।बेलायतले को`रोना भाइ,रस वि`रूद्ध ल,ड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अ,वतर,ण गरेको छ।

जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्।

स्वास्थ्य मन्त्री त्रिपाठीले को`रोना वि`रूद्धको नेपाल र नेपालीको ल,डा,इँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।

बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।

यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल को`रोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो। सेतोपाटि बाट


Last Updated on: May 29th, 2021 at 8:45 am
५३० पटक हेरिएको

तपाईको प्रतिक्रिया