बुधबार ०५ माघ २०७८

क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा को’रो’ना भा’इ’रस (को’भि’ड-१९) ले सं’क्र’मि’त हुनेको संख्या ५ लाख ५८ हजार ५३४ जना पुगेको छन, भने सं’क्र’म’णको कारण अहिलेसम्म मृ’त्यु हुनेको संख्या २,६५० जना पुगेको छ।

यहीँ मिति सन् २०२१ , मेय , २९ तारिख , शनिबारको दिन को’रो’ना’को कारण थप ९८ जना नागरिकको मृ’त्यु भएकोले बढेर अहिलेसम्म जम्मा मृ’त्यु हुनेको संख्या २,६५० जना पुगेको हो।आज मात्रै पुनः ९,०२० जना नयाँ सं’क्र’मि’त फ़े’ला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा सं’क्र’मि’त मध्य आज ५,५२७ जना निको भएसंगै जम्मा ४ लाख ७९ हजार ६६६ जनाले उपचार सकिएर

स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।हालसम्म ७६ हजार २१८ जनामा को’रो’ना सं’क्र’मण सक्रिय रहेको छ , भने ८४४ जना सं’क्र’मि’त ई’मर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको मन्त्रालयको तथ्यांकले देखाउछ।

को’रो’ना सं’क्र’म’णलाई थप फै’लि’न नदिन र सं’क्र’म’णलाई नि’य’न्त्रण गर्नको लागी मलेसिया सरकार ले मलेसियामा आगामी महिना जुन १ तारिखदेखि १४ तारिखसम्मको लागि क’डा’इ’का साथ पुरै देशव्यापीनै ल क’डा’उन गर्ने निर्णय गरेको छ।

साथै को’रो’ना सं’क्र’मि’तको सङ्ख्या उच्च रहेको नेपालसंगै विभिन्न २५ वटा अन्तर्राष्ट्रिय देशहरुबाट आउने आप्रवासी नागरिक,मानिसहरुलाई मलेसिया प्रवेशमा पुर्ण रुपमा प्र’ति’ब’न्ध, रो’क लगाएको छ।स्रोत मलाय खबर


Last Updated on: May 29th, 2021 at 9:14 pm
५४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया