शनिबार ०८ माघ २०७८

विप्लव नेतृत्वको नेपाल क’म्युनि’स्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मो’र्चा बनाइएको हो ।

वर्तमान केपी ओली नेतृत्वको सरकारको वि’क’ल्पका साथै विद्यमान व्यवस्थाकै वि’क’ल्प खोजिनुपर्ने मोर्चाको ठहर छ । मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा ज’न’गण’तन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यस्तै मो’र्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा

काम गरिरहेको आ’रो’प लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी से’ना तै’ना’थ गर्ने तथा नेपाललाई भु’टा’नीक’रण गर्ने योजनामा लागेका छन् । सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको

सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं । मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रि’हा’इ गर्न पनि मा’ग गरेको छ । रातोपाटि


Last Updated on: May 30th, 2021 at 11:29 am
७०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया