आइतबार ०२ माघ २०७८

वासिङ्टन । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दु’र्घ’ट’ना’ग्रस्त हुँदा त्यसमा सवार सबैको मृ’त्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेस्ना सी-५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दु’र्घ’ट’नाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ ।

उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दु’र्घ’ट’नाका बारेमा अ’नु’स न्धान शुरु भइसकेको जनाएको छ ।एजेन्सि


Last Updated on: May 30th, 2021 at 2:13 pm
४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया